नेपालमा २० हजार ४ सय ५६ किमि सडक कालोपत्र

यस स्टोरीको अंश: नेपाली सेनाले रुपन्देहीको राम आधारभूत विद्यालयलाई नयाँ भवन हस्तान्तरण गर्‍यो
kendrabindu.com · 2 दिन अघि

चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ५६ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ, जसअनुसार कुल २० हजार ४ सय ५६ किमि सडक कालोपत्र भएको छ । यस अवधिमा ७ हजार ६ सय २ किलोमिटर ग्राभेल र ८ हजार ७ सय ४८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण बिटुमिनको मूल्य बढेको र बजारमा अभाव देखिएकाले कालोपत्रको काम प्रभावित बनेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू