विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र अलपत्र

यस स्टोरीको अंश: एसियन राजमार्ग कालोपत्रमा विटुमिनको मूल्य वृद्धि र अभावले ढिलासुस्ती
www.capitalnepal.com · 6 दिन अघि

सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव र मूल्य वृद्धिका कारण कालोपत्र गर्न अलपत्र भएको छ । दुई महिना अघिसम्म प्रतिलिटर १०० देखि ११० सम्ममा पाइरहेको भारतीय विटुमिन अहिले १५० भन्दा बढी पर्न थालेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू