साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात
▸ यस स्टोरीको अंश: साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मल मौज्दात, आयातमा बजेट र बन्दरगाह क्षमताको चुनौती
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात रहेको बताएका छन् । उनले चालु आर्थिक वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको संकट, बजेट अभाव र बन्दरगाह क्षमताको समस्याका कारण पर्याप्त मल आयात गर्न नसकिएको बताएका हुन् । कम्पनीले चालु आर्थिक वर्षमा करिब १ लाख २६ हजार मेट्रिकटन रासायनिक मल विक्री गरेको जानकारी दिए । हाल साल्ट ट्रेडिङसँग करिब ३९ हजार मेट्रिक टन मल मौज्दात रहेको र आगामी दिनमा पनि आपूर्ति निरन्तर राख्ने तयारी भइरहेको बताए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›