सिद्धार्थ बैंकले २ लाख ७२ हजार कित्ता सेयर बिक्री खुलायो
▸ यस स्टोरीको अंश: सिद्धार्थ बैंकले २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गर्यो
सिद्धार्थ बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ । बैंकले लीलादेवी शारदाको नाममा रहेको उक्त खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको हो । राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित