मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा
▸ यस स्टोरीको अंश: हिमालयन बैंकले संस्थापक सेयरको १० प्रतिशत सर्वसाधारणमा परिणत गर्ने
मुक्तिनाथ विकास बैंकले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ। यस शेयरमा बैंकका संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ र जेठ १४ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित