सिद्धार्थको साढे दुर्ई लाख बढी सेयर बिक्रीमा

यस स्टोरीको अंश: सिद्धार्थ बैंकले २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गर्‍यो
ehimalayatimes.com · 5 दिन अघि

सिद्धार्थ बैंकले संस्थापक समूहअन्तर्गतको दुई लाख ७२ हजार सात सय ३७ कित्ता सेयर बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनी लीलादेवी शारदाको नाममा रहेको उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू