‘वैदेशिक नियोगहरू केवल प्रशासनिक अड्डा मात्र होइन लगानी र प्रविधिका केन्द्र बनाउनुपर्छ’
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न जोड दिए
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । मन्त्रालय र वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउनुपर्ने बताउँदै उनले वैदेशिक प्रत्यक्ष लगानी, पर्यटन प्रवद्र्धन, प्रविधि हस्तान्तरण र बजार पहुँच विस्तारका लागि सक्रिय अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित