एमाले सांसद राईको चेतावनी- एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे संसद् चल्न दिँदैनौँ
▸ यस स्टोरीको अंश: एमाले सांसद राईको चेतावनी: बाँदर नियन्त्रण नगरे संसद चल्न दिँदैनौँ
प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् । सांसदहरूले यस समस्याबारे बारम्बार संसद्मा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक सञ्चालनमा कठिनाइ हुने बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित