ओली, लेखक र गुरुङमाथि कानून बनाएर भए पनि कारवाही गर्न मानव अधिकार आयोगको सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
arthasarokar.com · 3 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कारवाही गर्न सिफारिस गरेको छ । जेन-जी आन्दोलनबारे छानविन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले ओली, लेखक र गुरुङलाई कारवाही गर्न सिफारिस गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू