बालेन, रवि र रास्वपा सरकार

यस स्टोरीको अंश: बालेन सरकारको दुई महिनाको कार्यसम्पादनमा मिश्रित प्रतिक्रिया
ehimalayatimes.com · 15 घण्टा अघि

जेनजी आन्दोलनपछि गठित बालेन साहको प्रधानमन्त्रीत्वमा रहेको सरकारले दुई महिना पूरा गरेको छ । सय दिनमा सय कामको लक्ष्य राखेको सरकारले केही काम प्रशंसालायक भए पनि केही पीडादायी भएकाले विरोध पनि भइरहेको छ । प्रधानमन्त्रीको संसद्मा अनुपस्थितिलाई लिएर प्रश्न उठाइएको छ भने रास्वपाका नेताहरूसँगको सम्बन्धमा पनि शंका उपशंका उब्जिएको छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू