मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

यस स्टोरीको अंश: लोमान्थाङ गाउँपालिकामा आन्तरिक राजस्व कार्यालयको कर सेवा सुरु
rajdhanidaily.com · 4 दिन अघि

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी अख्तियारी दिएको हो । यसअघि पर्वत, बाग्लुङ र म्याग्दीमा विस्तार गरिएको सेवा अब मुस्ताङमा पनि सञ्चालनमा आएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू