लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार
▸ यस स्टोरीको अंश: सरकारले २२ मन्त्रालय घटाएर १८ मा झार्ने, २५ हजार कर्मचारीको दरबन्दी कटौती हुनेलुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पूर्व र बर्दियामा सेवा विस्तार गर्ने भएको छ । दाङको घोराहीबाट पनि सवारी दर्ता किताव नविकरण र अस्थायी बाटो इजाजत सेवा प्रवाह गर्ने निर्णय भएको छ । आगामी आर्थिक वर्षबाट सेवा प्रारम्भ गर्नका लागि आवश्यक व्यवस्था मिलाउन उद्योग, पर्यटन तथा यातायात मन्त्रालयलाई स्वीकृति दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›