‘ग्यालेक्सी फोरके’ लाई घर खाली गर्न १५ दिने अल्टिमेटम, नगरे सामान लिलाम गर्ने

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा ग्यालेक्सी फोरकेलाई १५ दिने घर खाली गर्ने सूचना, सामान लिलामको चेतावनी
www.reportersnepal.com · 21 घण्टा अघि

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न १५ दिने सूचना जारी गरेको छ । महानगरले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न प्रालिलाई १५ दिने सूचना जारी गरेको हो । सूचनामा समायवधिभित्र कानूनबमोजिम सरसमान नलगे महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम हुने उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू