समाजसेवी थापाको सहयोगमा दलित परिवारलाई छानो
▸ यस स्टोरीको अंश: मानव अधिकार आयोगको प्रशंसा गर्दै सभामुख अर्यालले ख्याति बढेको बताए
डेढ दशक अगाडि छाएका जस्तापाता चुहिने भएपछि दिलबहादुर बिक र खिमासरा विकलाई हरेक पटक बर्षामा लत्ताकपडा, अन्नपात र अन्य सामग्री बचाउने चिन्ता हुन्थ्यो । उहाँहरूको समस्या समाधानका लागि समाजसेवी लिलबहादुर थापाले नयाँ घर निर्माण गरिदिनुभएको छ । पुरानो पर्खालमा नयाँ फलामे डण्डि र नयाँ जस्तापाताले घर छाएपछि बर्षौदेखिको चुहिने समस्या अन्त्य भएको भन्दै खिमसरीले खुशी ब्यक्त गर्नुभयो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित