मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

यस स्टोरीको अंश: हानिकारक वस्तुमा कर बढाउनुपर्ने र कर सेवा स्थानीय तहमा विस्तार गर्नुपर्ने सुझाव
www.reportersnepal.com · 3 दिन अघि

मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी अख्तियारी दिएसँगै कर सेवा सुरु भएको छ । यसअघि बाग्लुङ, पर्वत र म्याग्दीमा विस्तार गरिएको कर सेवा अब मुस्ताङमा पनि सञ्चालनमा आएको छ । यसबाट स्थानीय उद्योगी र व्यवसायीलाई व्यवसाय दर्ता गर्न सहज भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू