स्थानीय तहको सौर्य ऊर्जामा आकर्षण : ७ जिल्लाका ९ पालिकाद्वारा कम्पनी दर्ताको आवेदन
▸ यस स्टोरीको अंश: स्थानीय तहले सौर्य ऊर्जा कम्पनी दर्ता गर्न पाउने, ९ पालिकाले आवेदन दिए
स्थानीय तहले सौर्य ऊर्जा क्षेत्रमा प्रत्यक्ष लगानी गर्दै कम्पनी स्थापना गर्न पाउने कानुनी बाटो खुलेपछि देशभरका विभिन्न पालिकाहरू सक्रिय भएका छन्। हालसम्म ७ जिल्लाका ९ स्थानीय तहले सौर्य ऊर्जा उत्पादनका लागि कम्पनी दर्ताको आवेदन दिएका छन्। संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहलाई कम्पनी स्थापना र शेयर लगानीको स्पष्ट व्यवस्था गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›