प्रधानमन्त्री प्रतिनिधिसभामा उपस्थित भइ जवाफ दिने तयारीमा रहेको जानकारी

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित भई जवाफ दिने तयारीमा रहेको सभामुख अर्यालको भनाइ
ghatanarabichar.com · 2 दिन अघि

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र साह छिट्टै सदनमा उपस्थित हुने तयारीमा रहेको जानकारी गराएका छन् । सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री साहको उपस्थिति र जवाफको लगातार माग गरेपछि सभामुख आर्यालले आफूले गरेको अनौपचारिक संवादका क्रममा प्रधानमन्त्री साह सदनमा आउने तयारीमा रहेकाले अवरोध नगर्न आग्रह गरे । उनले सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त भएपछि प्रधानमन्त्री साह आउने मिति तय गर्ने जनाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू