कैलालीमा देउवापक्षको भेला जारी
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसको देउवा पक्षद्वारा सुदूरपश्चिममा एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु भएको छ । यो भेला देउवा पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको हो । भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महर सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›