आफूविरुद्ध भ्रमपूर्ण समाचार छापेको भन्दै सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी
▸ यस स्टोरीको अंश: साइबर ब्युरोले तीन कमेडियनलाई प्रहरीबारे अपमानजनक शब्द प्रयोग नगर्न सचेत गरायो
तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही मिडियाले भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन्। केही दिनअघि “सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा” शीर्षकमा प्रकाशित समाचार तथ्यहीन रहेको तथा उक्त समाचारका कारण आफ्नो चरित्र हत्या भएको भन्दै उनले कानुनी कारबाहीको माग गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित