यी हुन् कर्णाली मन्त्रिपरिषद्का ६ निर्णय
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले ६ निर्णय गर्यो, नियमावली र विधेयक स्वीकृतयी हुन् कर्णाली मन्त्रिपरिषद्का ६ निर्णय सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो । सरकारका प्रवक्ता विनोदकुमार शाहले बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको बताए । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई खटाउने निर्णय भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित