मन्त्रिपरिषद बैठक सुरु, बजेट पास गर्दै

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्‍यो
nagariknews.nagariknetwork.com · 8 घण्टा अघि

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू