कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: सांसदहरूले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए
bankingsamachar.com · 6 दिन अघि

सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले सिँचाइ, मल, बीउको प्रबन्ध, करको दायरा वृद्धि, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जेनजी आन्दोलनका घाइतेको उपचार, उदयपुर सिमेन्ट उद्योगका श्रमिकको पारिश्रमिक, चिया निर्यातमा देखिएका समस्या र विकास बजेटको दुरुपयोगलगायत विषयमा सरकारको ध्यानाकृष्ट गराए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू