अफगानिस्तानको बघलानमा भीषण बाढीः महिला र बालबालिकासहित १० जनाको मृत्यु
▸ यस स्टोरीको अंश: अफगानिस्तानमा बाढीले १० को मृत्यु, सयौँ घर क्षतिग्रस्त
अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा आएको आकस्मिक बाढीका कारण महिला र बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । बाढीले बघलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हमदर्दका अनुसार बाढीले १०० भन्दा बढी आवासीय घरहरू ध्वस्त बनाएको छ भने हजारौँ एकड कृषि भूमि जलमग्न भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›