बाजुरा-हुम्ला विवाद : अनिश्चितकालका लागि कर्णाली कोरिडोर बन्द
▸ यस स्टोरीको अंश: जातीय विभेद र दलित हत्याविरुद्ध माइतीघरमा प्रतिरोध प्रदर्शन, न्यायको माग
हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ । क्लबले वैशाख ८ गते भएको घटनासम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै आजदेखि कर्णाली राजमार्ग (कोरिडोर) पूर्ण रूपमा बन्द गरिएको जनाएको हो । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›