सानेपाको रमेश कम्प्लेक्समा पोको सर्भिस सेन्टर

यस स्टोरीको अंश: गुगल वालेटले डिजिटल कार किज सेयरिङमा नयाँ भूमिका थप्यो
ehimalayatimes.com · 1 दिन अघि

सानेपास्थित रमेश कम्प्लेक्समा टेलिटक प्रालिले पोको ब्राण्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसको आधिकारिक बिक्रीपछिको सेवा र प्राविधिक सहयोग प्रदान गर्न नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यो अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकलाई छिटो, भरपर्दो तथा ग्राहकमैत्री सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू