पोखरामा चेतक इभी
▸ यस स्टोरीको अंश: पोखरामा बजाज चेतक ईभी र एम्पियर स्कुटरको बिक्री सुरु
बजाज चेतक इभीले पोखराको नयाँबजारमा नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । यो केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक इभीका निम्ति विशेष सेवा सुविधासमेत एउटै स्थानमा उपलब्ध गराइएको छ । शोरुममा आउने ग्राहकले डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत् सवारीका विशेषताबारे जानकारी लिनुका साथै प्रशिक्षित इभी विज्ञमार्फत् विद्युतीय सवारी, चार्जिङ समाधान तथा स्मार्ट फिचरसम्बन्धी परामर्श पनि प्राप्त गर्न सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›