चितवन निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

यस स्टोरीको अंश: चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खगेरी नहरबाट पानीको व्यवस्था
newspolar.com · 5 दिन अघि

गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्ज र बरण्डाभार क्षेत्रमा पानीको अभाव हुन थालेपछि खगेरी नहरबाट पानी छोडिएको छ । टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरू पुनर्भल (रिचार्ज) का लागि पानी पाएका छन् । यसले वन्यजन्तुका लागि पानीको अभाव टार्न मद्दत पुग्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू