नेपाल डेरी एसोसिएसन काेशी प्रदेशले गर्यो दुईटै हात खुट्टा गुमाएका खातीलाई आर्थिक सहयोग
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्ती भत्काइयो, विस्थापितको व्यवस्थापन अन्योलमा
नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले झापाको कन्काई नगरपालिका–५ का दुईटै हात खुट्टा गुमाएका उमेश खातीलाई ६५ हजार ६०० रुपैयाँ आर्थिक सहयोग गरेको छ । विश्व दुग्ध दिवसको अवसरमा देशभर सञ्चालन भइरहेको अभियानअन्तर्गत यो सहयोग गरिएको हो । यो कार्यले डेरी क्षेत्र व्यवसायमा मात्र सीमित नभई सामाजिक सेवामा पनि संवेदनशील र जिम्मेवार रहेको सन्देश दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›