कामीरिता शेर्पा ३२औँ पटक सगरमाथामा, तोडे आफ्नै कीर्तिमान
▸ यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडेकीर्तिमानी आरोही कामीरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान भंग गरेका छन् । ५६ वर्षीय कामिरिताले आइतबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । ‘एभरेष्ट म्यान’ उपनामले चिनिने उनी सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित