रवि लामिछाने कारागारबाट निस्कनु फौजदारी अपराधः मानव अधिकार आयोग
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिर निस्किएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। सो कार्य मानव अधिकारको हनन मात्र नभइ कारागार ऐन २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । आमनेपाली नागरिकहरुको मानव अधिकार उल्लंघन हुने कार्यमा लामिछाने र नख्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको अनुसन्धानबाट देखिएको प्रतिवेदनमा उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›