एमालेले कानुनविपरीत भीभीआईपीका नाममा खर्चिएको चार करोड राज्यकोषमा फिर्ता गर्‍यो

यस स्टोरीको अंश: कास्की अदालतद्वारा रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता
www.capitalnepal.com · 1 हप्ता अघि

एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा कानुनविपरीत वितरण गरेको करिब चार करोड रुपैयाँ राज्यकोषमा फिर्ता गरेको छ । उक्त रकम कानुनविपरीत खर्च गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला एमालेले फिर्ता गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू