पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

यस स्टोरीको अंश: बेमौसमी वर्षाले मध्यपहाडी लोकमार्गमा पहिरो खसी अवरुद्ध
www.makalukhabar.com · 1 हप्ता अघि

बेमौसमी वर्षाका कारण पहिरो खस्दा लमजुङको मध्यनेपाल नगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान करिब ७ः२५ बजे पहिरो खस्दा सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू