एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
आगामी आर्थिक वर्ष २०८३/८४ मा करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गरिने लक्ष्य छ । पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गरिनेछ । काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित