खिचापोखरीबाट ६ करोड मूल्यको भेपसहित एक जना पक्राउ
▸ यस स्टोरीको अंश: सप्तकोशी नदीको टापुबाट सशस्त्र प्रहरीद्वारा ४७५ किलो गाँजा बरामद
प्रहरीले काठमाडौँ महानगरपालिका-२२ बाट बिलबिजक नभएको इलेक्ट्रोनिक्स सिगरेट (भेप) बरामद गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ६ करोड रुपैयाँ बराबरको उक्त भेप बरामद गरेको हो। ललितपुर महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्का पक्राउ परेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›