बजेट स्वीकृत गर्नका लागि बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, अपराह्न २:३० बजेका लागि तय

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्‍यो
bizmandu.com · 15 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्नका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटबारे ब्रिफिङ गर्नेछन् र त्यसपछि मन्त्रिपरिषद्ले बजेट स्वीकृत गर्नेछ । स्वीकृत भएपछि अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. वाग्ले बजेट सार्वजनिक गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू