मल सङ्कट र पर्यावरणीय चुनौती चिर्न ‘जलवायु च्याम्पियन’ अभियान
▸ यस स्टोरीको अंश: रासायनिक मलको अभावमा किसानको विकल्प: ‘जलवायु च्याम्पियन’ अभियान
मल सङ्कटको सम्भावित समस्यालाई मध्यनजर गर्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको विकल्पमा गँड्यौला मल, गोठेमल र हरियो मल प्रयोग गर्न किसानहरूलाई आह्वान गरेको छ। मधेस प्रदेशका किसानहरूले ‘जलवायु च्याम्पियन’ अभियानमार्फत यसको कार्यान्वयनमा जोड दिएका छन्। राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको अगुवाइमा सञ्चालित परियोजनामार्फत किसानहरू व्यावसायिक रूपमा गँड्यौला मल उत्पादन गरिरहेका छन्।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›