तस्बिरमा १९ औं गणत्रन्त्र दिवस- २०८३ (फोटोफिचर)
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिको सहभागिता
राष्ट्रपति रामचन्द्र पौडेलको विशेष उपस्थितिमा गणतन्त्र दिवस मनाइएको छ । शुक्रबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो । सरोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृृष्टि गर्नुका साथै राष्ट्रिय झण्डा फहराइएको र शान्तिको कामना गर्दै परेवा उडाइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›