परराष्ट्रमन्त्री खनाल र साउदीका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, के–के भयाे कुराकानी

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता, द्विपक्षीय सम्बन्ध र लगानीबारे छलफल
shilapatra.com · 1 हप्ता अघि

परराष्ट्रमन्त्री शिशिर खनाल र साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदबीच बुधबार टेलिफोन वार्ता भएको छ । वार्तामा साउदी विदेशमन्त्रीले खनाललाई बधाई दिँदै आपसी हितका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाए । मन्त्री खनालले नेपाली नागरिकको सुरक्षा सुनिश्चित गरेकोमा साउदी सरकारप्रति आभार व्यक्त गर्दै ऐक्यबद्धता दोहोर्‍याए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू