जैविक विविधता संरक्षणका पचास वर्ष

यस स्टोरीको अंश: विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई प्रकृति संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरुप विशेष सम्मान प्रदान गर्‍यो
www.dcnepal.com · 5 दिन अघि

विश्व वन्यजन्तु कोषले ५० वर्ष लामो संरक्षण यात्राको “अतुलनीय संरक्षण योगदान” भन्दै ३ दिनअगाडि आफ्नो ३३ औं वार्षिकोत्सवमा नेपाली सेनालाई संरक्षण सम्मान प्रदान गर्‍यो। बर्दिया राष्ट्रिय निकुञ्जले ३ हप्ताअगाडि आफ्नो स्वर्ण जयन्तीमा त्यही निकुञ्जका पूर्व गणपति (हाल प्रधानसेनापति) लाई संरक्षण सम्मान गरेको थियो। जैविक विविधता दिवसका अवसरमा जैविक विविधता संरक्षणका ५० वर्षका उतारचढाव, चुनौती र सम्मानलाई समेटेर यो आलेख तयार पारेको छु।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू