भौतिक पूर्वाधारमन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक खण्डको अनुगमन

यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
www.lokpath.com · 1 हप्ता अघि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । पछिल्लो समय निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाइबारे जानकारी लिन मन्त्री लम्सालले सडक खण्डको निरीक्षण गरेका हुन् । पश्चिम एशियामा बढ्दै गएको द्वन्द्वका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा समस्या उत्पन्न हुँदा यस सडक खण्डको निर्माण कार्य प्रभावित भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू