मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन (तस्बिरहरू)

यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
www.makalukhabar.com · 1 हप्ता अघि

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिण सिद्धवावा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् । मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिएका थिए । उनले निर्माणलाई तीव्रता दिन निर्देशन दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू