पूर्वाधार विकासमन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन
▸ यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिन सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन्। मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिँदै निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›