नेपाली जुत्ता र चप्पल उद्योग विस्तार गर्न प्राकृतिक रबर पैठारीको भन्सार महसुलमा ५० प्रतिशत छुट

यस स्टोरीको अंश: औषधि उद्योगीद्वारा बाह्य आयातमा कडाइ र स्वदेशी उत्पादन संरक्षणको माग
biznessnews.com · 6 घण्टा अघि

सरकारले विदेशी जुत्ता र चप्पलको आयात कम गर्दै नेपाली उत्पादन बढाउने नीति लिएको छ । सरकारले आर्थिक विधेयकमार्फत भन्सार महसुल ऐनमा परिमार्जन गरी जुत्ता र चप्पल उत्पादन गर्ने उद्योगले आयात गर्ने प्राकृतिक रबर पैठारीमा भन्सार महसुलमा ५० प्रतिशत छुट दिने भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू