प्रधानमन्त्री कार्यालयमा भन्सारका लागि भएको छलफल, यी वस्तुमा हुनसक्छ महसुल घटबढ

यस स्टोरीको अंश: सत्ती भन्सारद्वारा चोरी पैठारीका मालसामान खुला बोलकबोलबाट लिलाम बिक्री
bizmandu.com · 6 दिन अघि

प्रधानमन्त्री बालेन शाह आगामी बजेटमार्फत् नेपालमा उत्पादन हुने वस्तु आयातमा उच्च भन्सार महसुल लगाउने पक्षमा देखिएका छन्। आयातित वस्तुमा उच्च कर लगाउँदा स्वदेशी उत्पादनको प्रोत्साहन हुने र बजार पनि पाउने बालेनको बुझाइ रहेको स्रोतले बताएको छ। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार जुत्ताचप्पल, चाउचाउ, बिस्कुट, कन्फेक्सनरी लगायतमा भन्सार महसुल बढाउने तयारी छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू