स्वदेशी उद्योगको प्रतिष्पर्धात्मक क्षमता बढाउन भन्सार र करको दर पुनरावलोकन गर्न संसदीय समितिको निर्देशन
▸ यस स्टोरीको अंश: स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन
सङ्घीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्न भन्सार तथा करको दरमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महशुल र करका कारण नेपाली उत्पादन महँगो भई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयलाई यस्तो निर्देशन दिइएको हो । समितिले अर्थ मन्त्रालयलाई दिएको निर्देशनमा कुन उद्योगलाई कस्तो सुविधा दिने भन्ने विषयमा स्पष्ट खाका तयार पार्न र हालसम्म प्रदान गरिएका अनुदान तथा छुटहरूको पुनरावलोकन गर्न भनिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›