गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ : मुख्यमन्त्री आचार्य

यस स्टोरीको अंश: मुख्यमन्त्रीहरू गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्छन्
www.dainiknepal.com · 20 घण्टा अघि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरु पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको १९ औं गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याएका हुन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू