प्रतिनिधिसभा बैठकमा कसले के भने?

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले जनजीवनका समस्याबारे सरकारको ध्यानाकर्षण गराए
www.capitalnepal.com · 2 दिन अघि

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले डायलाइसिस मेसिनको उपलब्धता, यार्सागुम्बा संकलनका क्रममा मृत्यु, बाघको आक्रमण, ट्राफिक व्यवस्थापन, बाढी पहिरो, बाँदर समस्या, विदेशमा रहेका नेपालीको समस्या र हावाहुरीले अवरुद्ध भएको बिजुलीबारे आवाज उठाएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू