नेपाली महिला फुटबल टोलीका खेलाडी एसटीसी राइड र एसटीसी एनर्जीका ब्रान्ड एम्बासडर नियुक्त
▸ यस स्टोरीको अंश: ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ १४ देखि १७ सम्म काठमाडौंमा हुने
एसटीसी राइड र एसटीसी इनर्जीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडी रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल तथा युवा खेलाडी दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन् भने मनमाया दमाईलाई एसटीसी इनर्जीको ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›