टुँडीखेलमा आयोजित ‘गणतन्त्र दिवस–२०८३’

यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
www.reportersnepal.com · 1 दिन अघि

गणतन्त्र दिवसको अवसरमा आज राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना भएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू