रास्वपाका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गरेर कारबाही गर्न आयोगको सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपा सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धानको सिफारिस
www.imagekhabar.com · 11 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपाका सांसदहरूको नाम उल्लेख गरिएको छ। प्रदर्शनअघि, प्रदर्शनका क्रममा र त्यसपछि उनीहरूले दिएका अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरणका आधारमा उनीहरूको भूमिकाबारे थप अनुसन्धान आवश्यक देखिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू